लुम्बिनी साँस्कृतिक न.पा.-७ कर्महवा
karmahawamavi@gmail.com ९८१९४५८३३३
   

शिक्षकको सन्देश

शिक्षण पेशा मेरो लागि जागीरमात्र नभएर एउटा सुन्दर यात्रा पनि हो, जहाँ हामी हरेक दिन नया सम्भावनाहरु खोज्छौं। विद्यार्थीहरुमा अद्वितिय प्रतिभा लुकेको हुन्छ र एउटा शिक्षक भएको नाताले मेरो प्रयास उनिहरुमा भएको प्रतीभा निखार्ने  र भविष्यको लागि आत्मविश्वासी र जिम्मेवार नागरिक बनाउन केन्द्रित हुन्छ।

शिक्षकलाई आलोचना मात्र होईन सहयोग र अमुल्य सुझाव पनि चाहिन्छ । हामी विद्यार्थी र अभिभावकहरुवाट निरन्तर सहयोग र रचनात्मक सुझावको आपेक्षा गर्दछौं। हामी सबै मिलेर, हाम्रा नानीबाहरुको उज्जवल भविष्य निर्माण गर्न सक्छौ।
धन्यवाद |

शिक्षक - अशोक कुमार रिजाल
 कर्महवा मा.वी.

ASHOK KUMAR RIJAL अशोक कुमार रिजाल
TEACHER शिक्षक
९८२७६६८०३६
Notice सूचना
सुचना। सुचना ।।
कर्महावा विद्यालय   2025-11-13 16:28:23
बनभोज कार्यक्रम तथा पठनपाठन बन्द रहने
कर्महावा विद्यालय   2025-11-27 10:05:04
विदा सम्बन्धि सुचना
कर्महावा विद्यालय   2025-12-03 14:09:43
विहानी कक्षा बन्द रहने सम्बन्धमा
कर्महावा मा.वि.   2026-01-12 12:06:47
सबै सूचना हेर्नुहोस्
सम्पर्क विवरण

कर्महवा माध्यामिक विद्यालय
Karmahawa Secondary School
लुम्बिनी साँस्कृतिक न.पा.-७ कर्महवा
९८१९४५८३३३
karmahawamavi@gmail.com


© २०८३ सर्बाधिकार सुरक्षित कर्महवा माध्यामिक विद्यालय।