कर्माहवा माध्यमिक विद्यालय यस क्षेत्रको एक अग्रणी शैक्षिक संस्था हो, जसले स्थानीय विद्यार्थीहरूलाई गुणस्तरीय र जीवनोपयोगी शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयको स्थापना समुदायको सक्रिय सहभागिता र दानदाताहरूको सहयोगमा गरिएको हो।
स्थापना कालदेखि नै यस विद्यालयले शिक्षा, अनुशासन, नैतिकता र व्यवहारिक सीप विकासमा जोड दिँदै आएको छ। विद्यालयमा दक्ष शिक्षकहरू, पर्याप्त पूर्वाधार र विद्यार्थीमैत्री वातावरणका कारण यसले उल्लेखनीय शैक्षिक उपलब्धि हासिल गर्दै आएको छ।
विद्यालयको उद्देश्य ग्रामीण समुदायका बालबालिकालाई पनि आधुनिक शिक्षाको अवसर प्रदान गरी उनीहरूलाई जिम्मेवार नागरिकका रूपमा तयार गर्नु हो।
| विद्यालय व्यवस्थापन समिति | |
| शिक्षक/कर्मचारी विवरण | |
|
श्री कृष्ण यादब प्रधानाध्यापक 986615830६ |
|
दिनेश कुमार उपाध्याय सहायक प्रधानाध्यापक 9804400652 |
|
अशोक कुमार रिजाल शिक्षक ९८२७६६८०३६ |
|
जावेद अकबाल अख्तर +२ संयोजक (शिक्षक) ९८४१३७७२५८ |
|
हिरा बहादुर घर्ति मगर शिक्षक 9748705082 |
|
उमा कडरिया शिक्षक 9847383499 |
|
सन्तराम थारु शिक्षक 9847003687 |
|
कौशिल्या यादव बाल शिक्षिका 9804499571 |